समापन भयो छठ व्रत

जनकपुरमा यसरी दिइयो उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरमा यसरी दिइयो उदाउँदो सूर्यलाई अर्घ्य
+
-

छठ पर्वको अन्तिम दिन बुधबार उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । छठ पर्वको विशेष उल्लास रहने जनकपुरधाममा बिहानै व्रतालुको घुईँचो देखियो ।

जनकपुरको गंगा सागरमा बिहानै उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइयो । व्रतहरुको कठोर व्रत छठको व्रत यहाँका महिलाले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । आइतबारदेखि सुरु भएको छठ पर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।

जनकपुरमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको क्षणलाई देश सञ्चारका दीपा दाहाल र प्रतिभा झाले तस्बिरमा समेटेका छन् ।

 

यो पनि पढ्नुहोस्

उदाउँदो सूर्यलाई यसरी चढाइयो अर्घ्य

उदाउँदो सूर्यलाई यसरी चढाइयो अर्घ्य

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?