कर्णालीमा डुबेर मृत्यु भएका अष्ट्रेलियालीको शव काठमाडौं लगियो

कर्णालीमा डुबेर मृत्यु भएका अष्ट्रेलियालीको शव काठमाडौं लगियो
+
-

सुर्खेत- डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा डुबेर मृत्यु भएका अष्ट्रेलियाका नागरिकको शव काठमाडौं लगिएको छ।

विहीबार मृत्यु भएका अष्ट्रेलियाली नागरिकको शव पोष्टमार्टम गर्न शुक्रबार काठमाडौं लगिएको हो।

सिमृक एयरको हेलिकप्टरमार्फत शव काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) विनोद शर्माले जानकारी दिए।

मुगुदेखि सुर्खेततर्फ र्‍याफ्टिङ्ग गरेर आउँदै गर्दा विहीबार कालिकोटको शान्‍ति त्रिवेणी गाउँपालिका-२ आम्तडा नजिकै बोर्ट दुर्घटनामा हुँदा एड्रिन काइयर्नानको मृत्यु भएको थियो।

कालिकोटमा पोष्टमार्टम गर्न नमानेपछि ३१ वर्षीय एड्रिनको शव टिचिङ्ग हस्पिटल महाराजगञ्ज पठाइएको डिएसपी शर्माले बताए।

एड्रिनले चलाएको बोर्ट ढुङ्गामा बझारिँदा दुर्घटना भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’