संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको चेतावनी

‘सरकारले पठाएको स्थानमा नजाने भए कुम्लो कस्दै गरे हुन्छ’

‘सरकारले पठाएको स्थानमा नजाने भए कुम्लो कस्दै गरे हुन्छ’
+
-

झापा – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारीको जागिर चट हुने बताएका छन्।

जिल्ला समन्वय समिति झापामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद् बैठकबाट लोकसेवा गएको र अब छिटै जारी हुने बताएका छन्।

पण्डितले चेतावनीको भाषामा भने, ‘सरकारले पठाएको स्थानमा नजाने भए कुम्लो कस्दै गरे हुन्छ।’

पण्डितले अपुग कर्मचारी लोकसेवा आयोगमार्फत पूर्ति गरिने जानकारी दिए। उनले भने, ‘नेपाल भनेको काठमाडौँ मात्र हो भन्ने किसिमको मानसिकता त्याग्नुहोस्, नत्र तपाईहरुलाई सरकारले छाड्दैन।’

कर्मचारीको माग अनुसार सेवा बृद्धि गरिए पनि खटाएको स्थानमा जान आनाकानी गरिरहेको पण्डितको भनाइ थियो।

संविधानसँग बाझिएका कानुन फागुन २१ गते भित्र संशोधन भइसक्ने उनले दावी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?