पोखरामा विद्यालयभित्रै जुवाखाल: साढे दुई लाख रुपैयाँ सहित आठ जुवाडे पक्राउ

पोखरामा विद्यालयभित्रै जुवाखाल: साढे दुई लाख रुपैयाँ सहित आठ जुवाडे पक्राउ
+
-

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार स्थित मार्गदर्शन एकेडेमीमा जुवा खेलिरहेका आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकेडेमीका सञ्चालक समेत छन् । प्रहरीले उनीहरुको नाम अहिले सार्वजनीक गरेको छैन ।

विद्यालयको कोठाभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई लाख २७ हजार रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीले मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय लगेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?