
प्रभात खनाल
मंसिर १५, २०७५
अ
+
अ
अ
-
सरकारले तीनअघि सञ्चालनमा ल्याएका योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रचारप्रसार भड्किलो भएको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले त्यसको बचाउ गरेका छन्।

