झापामा पनि भाइरल बन्दै निर्मलाको पोस्टर

झापामा पनि भाइरल बन्दै निर्मलाको पोस्टर
+
-

विर्तामोड – बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तलाई न्याय दिनका लागि उठाइएको आवाज देशभर फैलिइरहेको छ।

निर्मलाको न्यायका लागि बनाइएका पोस्टर अहिले देशभर भाइरल बनेको छन्। झापाका चोक चोकमा उक्त पोस्टर टाँसिएका छन्।

सोमबार अपरान्ह स्वतःस्फूर्त रुपमा झापाका चोक चोकमा निस्केका सर्वसाधारणले पोस्टर टाँसेका हुन्। झापाको दमक, सुरुंगा, विर्तामोड लगायत शहरहरुमा निर्मलाका पोस्टरले भरिएका छन्।

चोकमा भेला भएका सर्वसाधारणले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए।

सर्वसाधारणले घर तथा कार्यालयहरुमा पनि निर्मलाका पोस्टर टाँस्न थालेका छन्। विर्तामोडका एकजना शिक्षक चित्रांगद तिम्सिनाले आफ्नो कार्यकक्षमा पोस्टर टाँस्दै भने, ‘हिम्मत छ भने मेरो कार्यकक्षमा आएर पोस्टर च्यातेर देखाओ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?