हिन्दू राष्ट्र पुनर्स्थापना जनजागरण सभाका लागि राप्रपाको मोटरसाइकल र्‍याली

हिन्दू राष्ट्र पुनर्स्थापना जनजागरण सभाका लागि राप्रपाको मोटरसाइकल र्‍याली
+
-

बिर्तामोड – शनिबार हिन्दू राष्ट्र पुनर्स्थापना जनसभाका लागि राप्रपाले झापामा मोटर साइकल र्‍यालीको आयोजना गरेको छ।

बिर्तामोडमा शुक्रबार भेला भएका राप्रपाका कार्यकर्ता मोटरसाइकलमा सवार हुँदै झापाको झिल्झिलेसम्म पुगेका थिए।

झिल्झिलेबाट फर्केपछि उनीहरु प्रदेश नम्बर–१ स्तरीय प्रशिक्षण कार्यक्रममा भेला भएका थिए।

भोलि हुने हिन्दुत्व जागरण सभामा जगतगुरु मोहनशरण देवाचार्य, राप्रपा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङदेनले बोल्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघकी झापा सचिव समीरा शिवाकोटीले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?