दमकमा फेरि सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

दमकमा फेरि सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
+
-

बिर्तामोड – झापाको दमकमा मंगलबार अपरान्ह सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। यो मंगलबार भएको दोस्रो दुर्घटना हो।

दमक नगरपालिका–४ स्थित कृष्ण मन्दिर चोकमा यात्रु बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोरङ केराबारीका देवीप्रसाद राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

कृष्णमन्दिर चोक नजिकै ना४ख ६७८२ नम्बरको बस र मे२प ३३०१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। राई मोटरसाइकलमा सवार थिए।

दुर्घटनापछि बस तथा चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

यसअघि, भारतीय नम्बरको ट्रकको ठक्‍करबाट बाबु छोराको ज्यान गएको थियो। पथरीशनिश्चरे–९ का ६५ वर्षीय धनप्रसाद गिरी र २९ वर्षीय खेमकुमार गिरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

यो पनि पढ्नुहोस्

भारतीय नम्बरको ट्रकले ठक्‍कर दिँदा बाबु छोराको ज्यान गयो

भारतीय नम्बरको ट्रकले ठक्‍कर दिँदा बाबु छोराको ज्यान गयो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?