जब यातायात व्यवस्था कार्यालय नामको फेसबुकबाट लाइसेन्स बनाएबापत ६० हजार मागियो

जब यातायात व्यवस्था कार्यालय नामको फेसबुकबाट लाइसेन्स बनाएबापत ६० हजार मागियो
+
-

पोखरा – यातायत व्यावस्था कार्यालयको फेसबुक पेज र ग्रुप बनाएर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नक्कली पेज र ग्रुपबाट विभिन्न ब्यक्तिहरुलाई नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिँदै पैसा अुसल्ने गर्ने गरेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले पर्वतका सरोज चपाईंलाई पक्राउ गरको हो ।

उनले नक्कली लाइसेन्सको नक्कली कागज बनाईदिए बापत ४० देखि ६० हजार असुलेको अनुसन्धानबाट खुलेको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले बताए । उनले भने– ‘हामी सजिलै तपाईलाई लाइसेन्स फर्म भर्ने र ट्रायल दिने तथा लाइसेन्स निकाल्न समेत सहयोग गर्छौ भनि ठग्दै आएका रहेछन्, विशेष सूचना र अनुसन्धानको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।’

पक्राउ परेका पर्वत मोदि गाउपालिका २ देउपुर बस्ने २२ वर्षका सरोजलाई म्याद थप गरि अनुसन्धान थालिएको गुरुङले जानकारी दिए । सरोजविरुद्ध पहिले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत परेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?