पोखराका सुन पसलमा चोरी गर्ने पक्राउ

पोखराका सुन पसलमा चोरी गर्ने पक्राउ
+
-

पोखरा – पोखराका विभिन्न पसलहरुमा चोरी गर्दै हिड्ने एक जनालाई वडा प्रहरी कार्यालय रामबजारले पक्राउ गरेको छ । प्रहरीले मंसिर २९ गते बिहान दुई बजेको समयमा पोखरा १२ हस्पिटल चोक स्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दा एक जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारले कास्कीबाट प्रहरी निरीक्षक दिपक केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले कपिलबस्तु घर भई हाल पोखरा १० शान्तिपथ बस्ने २२ वर्षीय दिपिन भन्ने ईन्द्र बहादुर थापालाई पक्राउ गरेको हो ।

थापालाई अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । चोरी गरेको सामान थापाकै कोठाबाट बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता रविन्द्र गुरुगंले जानकारी दिए ।

बरामद सामान


१ सुनको कटारी गेडी ९ पीस
२ सेतो चादीको बाला १ थान
३ चादीको पत्थरबाला औठी २ थान
४ चादीकोगोलो पाउजु १ थान
५ चादीको ड्यासवाला पाउजु १ जोर
६ मोबाइल २ थान,
७ चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा १ थान,
८ मोमोरीकार्ड २१ पिस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?