पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्‍य स्वागत

पोखरामा नारा लाग्‍यो, ‘राजा आऊ, देश बचाऊ’

पोखरामा नारा लाग्‍यो, ‘राजा आऊ, देश बचाऊ’
+
-

पोखरा-निजी भ्रमणमा पोखरा सोमबार आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा एयरपोर्टमा भव्‍य स्वागत गरिएको छ।

उनको स्वागतमा विश्व हिन्दु महासंघ, राप्रपा, नेपाली काँग्रेस वि.पि, शिवसेना नेपाल, धार्मिक संघ संस्था लगायत सयौं समर्थकहरु पूर्वराजाको स्वागतमा जुटेका थिए।

विमानस्थल अगाडि स्वागतमा जुटेका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,राजा आऊ देश बचाऊ’भन्दै नारा लगाएका थिए। उनीहरुले हिन्दु राष्ट्रको माग र गणतन्त्र विरोधि

नारा पनि लगाएका थिए।

उनका साथ बडा महारानी कोमल शाह पनि रहेकी थिइन्। उनी पोखराको माउण्ट ग्लोरी होटलमा २ साता बस्ने मुल आयोजक समितिका संयोजक केशव भण्डारीले जानाकारी दिए।

उनले पोखराका विभिन्‍न पर्यटकीय स्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन गर्न कार्यक्रम रहेको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?