मृतक ऐडीको शव डोल्पा पुर्‍याइयो

मृतक ऐडीको शव डोल्पा पुर्‍याइयो
+
-

सुर्खेत– दाङ दुर्घटनामा मृत्यू भएका जगदुल्ला गाउँपालिका–५ का गजेन्द्र ऐडीको शव डोल्पा पुर्‍याइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलपत्र परेको उनको शव आइतबार डोल्पा पुर्‍याइएको हो ।

जुम्लादेखि नेपाली सेनाको हेलिकप्टरमार्फत जगदुल्ला गाउँपालिका–२ काइगाउँमा शव लगिएको हो । समय अभाव देखाउँदै शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत् गजेन्द्रको शव जुम्ला पुर्‍याइएको थियो ।

भौगोलिक विकटताका कारण आफन्तले शव बुझ्न सक्ने अवस्था नरहेपछि प्रदेश सरकारको पहलमा जगेन्द्रको शव हेलिकप्टरमाफर्त गाउँ लगिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।

जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायका अनुसार मृतक गजेन्द्रको शव आफन्तले बुझेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’