डा. केसी आज बेलुकादेखि अनसन बस्ने संभावना, संभावित अनसनस्थलमा सुरक्षा सतर्कता बढाइयो

डा. केसी आज बेलुकादेखि अनसन बस्ने संभावना, संभावित अनसनस्थलमा सुरक्षा सतर्कता बढाइयो
+
-

विर्तामोड – चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ।

तर डा. केसी मिडिया सम्पर्कमा आउन चाहेका छैनन्। इलामका उनका सहयोगीहरुका अनुसार उनले बुधबार बेलुकादेखि अनसन सुरु गर्ने बताएका छन्।

डा. केसी अनसन बस्ने संभावित स्थानमा सुरक्षा सतर्कता बढाइएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए। तर डा. केसी कुन स्थानमा अनसन बस्ने यकिन नभएको प्रजिअ तिमिल्सिनाले बताए।

डा. केसीका सहयोगीहरुले भने अनसन स्थलको यकिन भइसकेको तर सार्वजनिक नगरिएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?