संसदीय समितिले पारित गर्‍यो चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीसँगको सम्झौता उल्लंघन

संसदीय समितिले पारित गर्‍यो चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीसँगको सम्झौता उल्लंघन
+
-

काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेसको असहमतिका बाबजुद बुधबारको समितिको बैठकले विधेयक पारित गरेको हो ।

विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ । नयाँ विधेयक अनुसार उपत्यका बाहिर मिडिकल कलेज खुल्न पाउनेछन् ।

सरकारले आफूसँग गरेको सम्झौता उल्लंघन गरे अनशन बस्ने भन्दै डा. केसी इलाम पुगेका छन् । उनले १६ औँ पटकको अनशन सुरु गर्ने तयारी गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?