प्रधानमन्त्रीलगायत सबै माफियाविरुद्ध अब लडाईं हुन्छः डा. केसी

प्रधानमन्त्रीलगायत सबै माफियाविरुद्ध अब लडाईं हुन्छः डा. केसी
+
-

विर्तामोड- चिकित्सा शिक्षाको सुधारको माग गर्दै १५ औं पटकसम्म अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफू १६ औं अनशन बस्ने निष्कर्षमा पुगेको बताएका छन्।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले उनीसंग भएको सम्झौता विपरित विधेयक पारित गरेसंगै उनी अनशन बस्ने भएका हुन्। कांग्रेसको असहमतिका बाबजुद बुधबारको समितिको बैठकले विधेयक पारित गरेको हो।

विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ। डा. केसीले देशसञ्चारसंग कुरा गर्दै अब प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै माफियाका विरुद्ध लडाईं लड्ने बताएका छन्।

उनले भने, ‘अब यो लडाईं नटुंगिन्जेलसम्म जारी रहन्छ। प्रधानमन्त्री ओली लगायत सबै माफियाका विरुद्ध लडाईं हुन्छ।’

उनले अनशन स्थल कहाँ गर्ने भन्ने बारेमा खुलाउन चाहेनन्। डा. केसीले भने, ‘यहाँ म ठाउँ हेर्न जाँदैछु। टुंगो भएपछि भनौंला।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?