रातिदेखि डा. केसीको रक्तचाप घट्यो

रातिदेखि डा. केसीको रक्तचाप घट्यो
+
-

विर्तामोड – १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको बिहिबार रातिदेखि रक्तचाप कम हुँदै गएको छ। शरिरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले जाँचेका थिए।

चिकित्सकहरुले उनको शरिरमा चिनीको मात्रा घटेको शंका गरेका छन्। तर डा. केसीले चिनी परीक्षण गर्न मानेनन्। डा. केसी इलामको फूलगाछीमा १६ औं सत्याग्रहमा बसेको शुक्रबार तेस्रो दिन हो।

अहिले ९ बजे इलाम जिल्ला अस्पतालका चिकित्सकले पुनः डा. केसीको स्वास्थ्य जाँच गर्ने उनका सहयोगी इलामका पुराना पत्रकार धर्म गौतमले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?