अनसनरत डा. केसीलाई तत्काल आइसियू चाहिने, इलाममा छैन सुविधा

अनसनरत डा. केसीलाई तत्काल आइसियू चाहिने, इलाममा छैन सुविधा
+
-

काठमाडौँ- स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै इलाममा अनसनरत डा गोविन्द केसीलाई तत्काल सघन उपचार कक्ष-आइसियूमा राख्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। हाल स्वास्थ्य स्थिति नाजुक बनेपछि डां केसीको हाल इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ। इलाममा आइसियूको ब्यवस्था छैन।

‘उहाँको मुटुको चाल घट्दा ३४ सम्म र बढ्दा दुई सय ४० सम्म पुग्ने गरेको छ। उहाँलाई तत्काल आईसियूमा नराखे जे पनि हुन सक्छ’, इलाम जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. विजेन्द्रकुमार शाहले भने। सरकारी अस्पतालको हकमा नजिकै मेची अन्चल अस्पताल, भद्रपुरमा मात्र आईसियू कक्षको व्यवस्था छ।

अनसनको छैटौँ दिन डा केसीमा निमोनियाँसँगै पेट पोल्ने, छाती दुख्ने लगायत समस्या देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?