हत्या आरोपमा दुई युवा प्रहरी नियन्त्रणमा

+
-

बाँके-गत पुस २६ गते बाँकेको कोहलपुरमा भएको हत्यामा संलग्‍न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा सुर्खेत र बर्दियाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अछामको झिम्जा गाउँपालिका–६ का २२ वर्षीय भरत शाही र राप्ती सुनारी गाउँपालिका बाँकेका जिरे भनिने यूवराज गिरीलाई पक्राउ गरेको हो।

बर्दियामा लुकेर बसेका गिरीलाई प्रहरीले नियन्त्रणमा लिएपछि भाग्न प्रयास गरेका थिए। ‘प्रहरी टोलीले भ्यानमा राख्न खोज्दा भागेपछि नियन्त्रणमा लिन वल प्रयोग गर्नुपर्‍यो’ बाँके जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले भने,‘ गिरीको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइयो।’

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’