३० करोडको लागतमा औषधि उधोग स्थापना हुँदै

३० करोडको लागतमा औषधि उधोग स्थापना हुँदै
+
-

वीरगञ्ज – बाराको प्रसौनीमा ३० करोडको लागतमा अत्याधुनिक औषधि उद्योग स्थापना हुने भएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्बर ३ नौतनमा स्थित ग्लोबल फार्मास्युटिकल्स प्रालिले ३० करोडको लागतमा औषधि उधोग स्थापना गर्ने लागेको हो ।

उक्त उद्योगको प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले एक समारोहका बीच सिलन्यास गरेका छन् । उद्योग स्थापनाका लागि डेढ बिघा जमिन किनिएको उद्योगी ओमप्रकाश सरार्फले जानकारी दिए ।

उद्योग सञ्चालनका लागि पहिलो चरणमै १ सय ६० कर्मचारी आवश्यक पर्ने उनले बताए । दुई वर्ष भित्र उद्योग स्थापना भइसक्ने उनले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’