धानको बोराभित्रबाट ५० लाख बढी मूल्यको अवैध कपडा बरामद

धानको बोराभित्रबाट ५० लाख बढी मूल्यको अवैध कपडा बरामद
+
-

वीरगञ्‍ज- सशस्त्र प्रहरीको टोलीले धानको बोराभित्र लुकाई छिपाई लैजादै गरेको अवस्थामा ५० लाख भन्दा बढी मुल्यको अबैध कपडा बरामद गरेको छ।

ट्याक्टरको टेलरमा धान लोड गरी त्यसभित्र भन्सार छलीका अबैध कपडा लिएर आइरहेको अवस्थामा सशस्त्र प्रहरी रुद्रवाहनी पथलैयाका डिआईजी प्रविण श्रेष्ठको टोलीले बरामद गरेको हो।

पर्साको छिपरमाई गाउँपालिका १ मिर्जापुरबाट वीरगंज तर्फ आउदै गरेको ना. २ त. १६४८ नम्बरको ट्रेक्टरको टेलरमा लोड गरिएको धानको बोरा भित्रबाट उक्त परिमाणको अबैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल पथलैयाले जानकारी दिएको छ।

सुचनाको आधारमा डिआईजी. श्रेष्ठको टोलीले बिरगञ्ज महानगरपालिकाको अलौमा सो टयाक्टर रोकेर चेकजाँच गर्नेक्रममा धानको बोरामा लुकाइएको अबैध कपडा बरामद भएको हो।

भन्सार छलि गरी ल्याएका अबैध कपडासहित टयाक्टर र चालक छपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुरका सोनालाल राउत कुर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’