चार लाख घुससहित अख्तियारकै कर्मचारी पक्राउ

चार लाख घुससहित अख्तियारकै कर्मचारी पक्राउ
+
-

सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत एक कर्मचारी चार लाख घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्मदेब जैशी अधिकारी आइतबार राति घुस रकमसहित पक्राउ परेका हुन् ।

इन्जिनियरसँग घुस मागेपछि टेलिफोनमार्फत उनको विरुद्धमा उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खटिएको अख्तियारको टोलीले नेपालगञ्जबाट उनलाई पक्राउ गरेको हो । यता, अख्यिारको सुर्खेत स्थित कार्यालयले भने घुस रकमसहित कर्मचारी पक्राउ परेको आधिकारिक जानकारी नआएको जनाएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’