कर्णालीमा प्रदेश समन्वय परिषद्को बैठक आज

कर्णालीमा प्रदेश समन्वय परिषद्को बैठक आज
+
-

सुर्खेत – कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सोमबार बस्दैछ । पुस २९ गत्ते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको आयोजनामा सोमबार देखि परिषद्को बैठक आह्वान गरेको थियो । बैठकमा कर्णाली प्रदेशका सबै स्थानीय तहका प्रमुख , उपप्रमुखहरुको उपस्थिति रहने छ ।

दुई दिन सम्म चल्ने बैठकमा स्थानीय तह र प्रदेश सरकार बीच विकास निर्माण, कानुन कार्यन्वयनमा देखिएका जटिलता लगायतका विषयमा छलफल हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता बिमला केसीले बताइन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’