भारत लैजाँदै गरेको लागुऔषध गाँजासहित एक जना पक्राउ

भारत लैजाँदै गरेको लागुऔषध गाँजासहित एक जना पक्राउ
+
-

वीगञ्‍ज-नेपालबाट भारततर्फ लैजादै गरेको अबैध लागुऔषध गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले बिरगञ्जबाट लागुऔषध गाँजा लिएर जादै गरेको अवस्थामा पर्साको पकहा मैनपुर गाउपालिका-१ का ३० बर्षीय रोजा मिँया हजामलाई पक्राउ गरेको हो।

पक्राउ परेका हजामको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बिरगञ्जले जानकारी दिएको ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ वीरगञ्‍ज भन्सार कार्यालय अगाडीबाट डयुटीमा खटिएको प्रहरीले चेकजाँच गर्नेक्रममा नेपालबाट गाँजा लिएर भारततर्फ जादै गरेको अवस्थामा हजामलाई पक्राउ गरेको हो।

लागुऔषध गाँजासहित पक्राउ परेका हजामलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’