बिर्ता सिटी अस्पताल तोडफोड, अश्रु ग्यास प्रहार

बिर्ता सिटी अस्पताल तोडफोड, अश्रु ग्यास प्रहार
+
-

बिर्तामोड – उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले झापा बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा गए राति तोडफोड गरेका छन्। चिकित्सक नभएका बेला अस्पतालकी नर्सले उपचार गर्दा उक्त बालकको मृत्यु भएको पीडितले दाबी गरेका छन्।

झाडा लागेर अस्पताल ल्याइएको भएपनि अस्पतालका कामदारको चरम लापरबाहीका कारण बच्चाको मृत्यु भएको आरोप लगाउँदै बच्चाका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा मेचीनगर नगरपालिका १३ का दुई वर्षीय बालक जेनित राजवंशीको आइतबार राति मृत्यु भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुभाष खड्काले जानकारी दिए। अहिले पीडित पक्ष, प्रशासन तथा अस्पताल व्यवस्थापनबीच वार्ता भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?