आर्किड मोटर्सले चार महिनामा तीन दर्जन भन्दा बढी हुन्डाइ कार बेच्यो

आर्किड मोटर्सले चार महिनामा तीन दर्जन भन्दा बढी हुन्डाइ कार बेच्यो
+
-

वीरगन्ज- हुन्डाइ कारको वीरगञ्‍जस्थित आधिकारीक बिक्रेता आर्किड मोटर्सले शो रुम खुलेको चार महिनामा ३ दर्जन भन्दा बढी कार बेच्न सफल भएको छ।

गत बर्ष २०१८ अक्टुबर १० तारिखदेखि वीरगञ्‍जको मुर्लीमा खुलेको हुन्डाइ कारको आधिकारिक बिक्रेता आर्किड मोटर्सले ४ महिनामै हुन्डाइका बिभिन्‍न मोडेलहरुको ४० वटा कारहरु बिक्री गर्न सफल भएको हुन्डाइ कारको विक्रेता आर्किड मोटर्स वीरगञ्‍ज्का सेल्स कन्सल्टेटन्ट केशव सिवाकोटीले जानकारी दिए।

पर्सा, बारा, रौतहट र मकवानपुरका ग्राहकहरुलाई मध्यनजर गर्दै वीरगञ्‍जमा खोलिएको शो रुमले छोटो समयमा नै ४० वटा कारहरु बेच्न सफल भएको उनले बताए।

हुन्डाइ कारको बिभिन्‍न ९ वटा मोडेलहरु ह्युन्डाइ ईयोन,ग्रान्ड आई, आई २० एक्टिभ,क्रेटा एफ एल,एक्सेन्ट,बेर्ना,टक्सन,सान्टा एफ ई का बिभिन्न भर्सनहरु शे रुममा उपल्बध रहेको सिवाकोटीले बताए। शो रुममा उपल्बध ती ९ वटै मोडेलहरुमा ग्राहकहरुले सबै भन्दा बढी क्रेटा एफ एललाई रुचाएको सिवाकोटीले जानकारी दिए।

शो रुम खुलेको ४ महिनामा ४० वटा कार बिक्री भएको मध्ये क्रेटा एफ एल मोडे मात्रै वीरगञ्‍जको शो रुमबाट १८ वटा बिक्री भएको उनले बताए।क्रेटा एफ एल मेडेल पेट्रोल ईन्जिन र डिजेल ईन्जिन दुवै भर्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

हुन्डाइका कारहरु ८ सय सिसिदेखि २२ सय सिसिसम्ममा शो रुममा उपल्बध रहेको बताउदै सिवाकोटीले ग्राहकहरुको सुबिधालाई मध्‍य नजर गर्दै फाईनान्समा पनि उपल्बध रहेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?