हत्याका अभियुक्त पाँचवर्षपछि पक्राउ

+
-

वीरगञ्ज – हत्या गरि फरार रहेका एक अभियुक्तलाई बारा प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले हत्या गरी फरार रहेका बाराको महगधिमाइ नगरपालिका ६ बस्ने लखन सहनीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सहनीले नातामा भाउजु पर्ने आफ्नो ठूलो बुवाको छोरा बृज किशोर सहनीकी श्रीमती २१ वर्षकी खुशबु सहनीको ५ वर्षअघि हत्या गरेको अभियोगमा फरार रहँदै आएका थिए ।

उनले २०७० कार्तिक १७ गते खुशबुको हत्या गरी बरियारपुरको भुतही खोलाम लास गादेका थिए । लखनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लुकेर बसेको अवस्थामा फेला पारि पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षका लागि कारगार कार्यालय बिरगंज ल्याएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जित सिंह रथोर ले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?