जीप र मोटरसाइकल ठोक्‍किदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

जीप र मोटरसाइकल ठोक्‍किदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
+
-

वीरगञ्‍ज-बाराको कलैयामा बिहीबार दिउसो जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन्।

कलैया उपमहानगरपालिका १६ मानमत मटिअर्वा सडक खण्डमा भएको दुर्घटनामा जितपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका ३१ बर्षिय युवक संजिव ढकालको मृत्यु भएको हो।

दुर्घटनामा उनको घटनास्थलमै ज्यान गएको थियो।सोही दुर्घटनामा परि मोटरसाईकलमा सवार कलैया उपमहानगपालिका २४ सखुईका रंजित पटेल गम्भिर घाईते भएका छन्।

जितपुरसिमरा १८को बडहर्वाबाट सदरमुकाम कलैयातर्फ जादै गरेको ना ५० प १०८० नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट आएको बा १९ प ३७२९ नम्बरको जीपले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिपको ठक्करबाट मोटरसाईल १५ फिटमाथिसम्म उडेर जमिनमा बजारिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

दुर्घटनमा परि ज्यान गुमाएका ढकाललको शबलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ।

दुर्घटनामा परि देब्रे खुट्टा भाँचिएको घाईते पटेलको उपचार नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्जमा भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?