तीन क्‍विन्टल अवैध केराउ र मरिचसहित एक जना पक्राउ

तीन क्‍विन्टल अवैध केराउ र मरिचसहित एक जना पक्राउ
+
-

वीरगञ्‍ज- पर्सा प्रहरीले अवैध मरिच सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले अवैध मरिचसहित बिरगञ्ज महानगरपालिका वडा नम्बर ७ बस्‍ने २३ को सहनाज शेखलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.१.ह.४५८३ नं.को अटो रिक्सामा लोड गरी लैजादै गरेको ५० किलो मरिचसहित शेखलाई पक्राउ गरेको हो।

पक्राउ परेका शेखलाई मरिच, अटो सहित आवश्यक अनुसन्धानका लागि बीरगञ्‍ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै प्रहरीले अवैध केराउ बरामद गरेको छ।प्रहरीले बिरगञ्ज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट ३ क्विन्टल अबैध केराउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त परिमाणको अबैध केराउ बरामद गरेको हो।

बरामद गरिएको केराउलाई आवश्यक कार्वाहीको लागि बिरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्सा प्रहरीले जनाकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?