भारतीय चुइगमको लोगो प्रयोग गरेपछि वीरगञ्जका व्यापारी पक्राउ

भारतीय चुइगमको लोगो प्रयोग गरेपछि वीरगञ्जका व्यापारी पक्राउ
+
-

वीरगञ्ज – वीरगञ्जका व्यापारी निरन्जन अग्रवाललाई भारतीय चुइगम कम्पनीको लोगो प्रयोग गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ । सेन्टर फ्रुट नामक भारतीय चुइगम कम्पनीको लोगो प्रयोग गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त भारतीय कम्पनीले प्रहरीमा दिएको उजुरीको अधारमा अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अन्नतराम शर्माले बताए । पक्राउ परेका अग्रवालले वीरगञ्जको आदर्शनगरमा पिंकी स्वीटस प्रालि सञ्चालन गर्दै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?