१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

+
-

वीरगञ्ज – १३ वर्षदेखि फरार एकजना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका टोल बस्ने सत्येन्द्र साह तेलीलाई पक्राउ गरेको हो ।

तेलीलाई जिल्ला अदालत बाराले २०६३ असार १ गते अङ्गभङ्ग मुद्दामा २ वर्ष कैद सजाय तोकेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए ।

तेलीलई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तान गर्नको लागि वीरगञ्ज कारागार कार्यालयमा पठाइएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?