जाजरकोट दुर्घटनाका चार मृतक मध्ये दुई जनाको सनाखत

जाजरकोट दुर्घटनाका चार मृतक मध्ये दुई जनाको सनाखत
+
-

सुर्खेत– जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिकैबाट यात्रुबाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस बिहिबार साँझ दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भे १ ख १३२९ बस दुर्घटनामा परि मृत्यु भएका दुई जनाको मात्रै नाम खुलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ का करिव ५५ वर्षीय मिनबहादुर बोहरा र बाँकेको खजुरा गाउँपालिका–२ का २५ वर्षीय हरिबहादुर रावतको सनाखत भएको छ ।

बाँकी दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’