घुससहित मालपोत कार्यालय सप्तरीका नायब सुब्बा र कम्प्यूटर अपरेटर पक्राउ

घुससहित मालपोत कार्यालय सप्तरीका नायब सुब्बा र कम्प्यूटर अपरेटर पक्राउ
+
-

वीरगञ्‍ज- मालपोत कार्यालय, सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्यूटर अपरेटर राजेश कुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ।

सेवाग्राहीसँग मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराइदिने भनि घुस रकम माग गरेका थिए।आयोगमा परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले उनीहरुलाई ३ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको अख्तियारका  प्रवक्ता रामेशव दंगालले जानकारी दिए।

घुस रकमसहित कार्यालय परिसरबाटै उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता दंगालले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?