अवैध भारतीय कुखुराको चल्लाको सहित तीन जना पक्राउ

अवैध भारतीय कुखुराको चल्लाको सहित तीन जना पक्राउ
+
-

काठमाडौं- भारतबाट भित्रयाइएको अवैध कुखुराको चल्लाको सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट भित्रयाइएको अबैध कुखुराको चल्ल लिएर हेटौडा जादै गरेका भारत जिउदम सिंह नगर, उत्तराखण्ड खदपुर बस्ने ५० बर्षीय जमिल अहमद, सोही ठाउका २४ बर्षीये रेहाज अहमद र १८ वर्षीय ईबराहनलाइ प्रहरीले पक्राउ गरेको हो।

उनीहरु तीनैजनाले विरगन्जबाट हेटौडा तर्फ जाँदै गरेको ना ६ ख ९३४० नं. को बसमा लुकाई छिपाई अबैध भारतीय कुखुराको चल्ला लिएर जादै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो।

बारा जितपुरसिमरा उप महानगरपालिका वडा नं. २१ अमलेखगन्जमा चेकजाँच गर्नेक्रममा पक्राउ परेका तीनैजनाको साथबाट ३ हजार ५ सय अवैध कुखुराको चल्ला बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

अवैध कुखुराको चल्ला सहित पक्राउ परेका तीनैनालाइ आवश्यक कारवाहीको लागी क्वारेन्टाई कार्यालय पथलैयामा बुझाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?