विष खुवाई छोरीको हत्या गर्ने आमालाई जन्मकैद

विष खुवाई छोरीको हत्या गर्ने आमालाई जन्मकैद
+
-

सुर्खेत-छोरीलाई विष खुवाएर हत्या गर्ने एक महिलालाई अदालतले फैसला सुनाएको छ।

जिल्ला अदालत दैलेखले आइतबार आफ्नै छोरीलाई विष खुवाउने आमालाई २० वर्ष जन्मकैदको फैसला सुनाएको हो।

दैलेखको महाबु गाउँपालिका–४ काँसिकांधकी २९ वर्षीया शर्मिला बुढाले ९ वर्षीया छोरी भावना बुढाको हत्या संलग्न रहेको प्रमाणित अदालतले गरेको छ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले जन्मकैदको सजाय सुनाएको हो।गत असार ९ गते सर्मिलाले चाउमिनमा बिष हालेर विहानको खाजा खुवाएपछि छोरी भावनाको मृत्यु भएको थियो।

शर्मिलाले चाउँमनिमा छोराछोरीलाई नै विष हालेर खुवाएकी थिइन्।जिल्ला अदालतका दैलेखका प्रवक्ता विनोद आचार्यका अनुसार छोरीको मृत्यु भएको थियो भने छोरालाई उपचार पछि बाँचेका छन्।

मुलुकी ऐनको ज्यानसम्वन्धि महल १३ (२) अनुसार अदालतले मुद्दाको फैसला गरेको हो।

विष खुवाएर कर्तव्य ज्यान तथा ज्यान मारेको उद्योगमा सर्मिलाको विरुद्धमा अदालतमा मुद्दा दर्ता भएको थियो।

आरोपित सर्मिलालाई अदालतले दोषी ठहर गरेको उनले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’