बारामा हावाहुरी आतंक

एक मिनेटको हुरीले घर भत्कायो, मान्छेको ज्‍यान लियो (फोटो फिचर)

एक मिनेटको हुरीले घर भत्कायो, मान्छेको ज्‍यान लियो (फोटो फिचर)
+
-

पर्सा- आइतबार साँझ अचानक आएको हावाहुरीका पर्सा र बारामा दुइ दर्जन स्थानीयको ज्‍यान गएको छ भने सयौ जना घाइते भएका छन्।

हावाहुरीले बाराको फेटा गाउपालिका, भुलही भर्वलिया वडा-१मा चार दर्जन घरहरु भत्किएका छन् भने सयौ स्थानीयहरु घाइते भएका छन्।

घाइते स्थानीहरुलाई तत्काल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको छ भने प्रहरीको उद्दार टोली त्‍यहा पुगेका छन्।

स्थानीयहरुका अनुसार एक मिनेट आएको हावाहुरीले मानिसको ज्‍यान लिनुका साथै घरहरु सबै भत्काएर गयो।

हुरीबारे एक स्थानीय युवाले काप्दै भने, ‘ एक मिनेट हावाहुरी आयो, घरहरु सबै भत्काउन थाल्‍यो। मानिसको ज्‍यान पनि लियो र गयो। हामी सबै जना हेरेको हर्‍यै भयो। कतिले ज्‍यान जोगाउन समेत पाएन। भूकम्पभन्दा डरलाग्‍यो थियो त्‍यो एक मिनेट।’

देश सञ्‍चारका पर्सा संवाददाता राम मण्डलले त्‍यहाँबाट पठाएका तस्बिरहरु:

यो पनि पढ्नुहोस्

हावाहुरीबाट मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, चारसय घाइते

हावाहुरीबाट मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, चारसय घाइते

उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको आह्वान

उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको आह्वान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?