हावाहुरीका कारण १ सय ५० घर भत्केको भरबलिया गाउँ (तस्बिरहरु)

हावाहुरीका कारण १ सय ५० घर भत्केको भरबलिया गाउँ (तस्बिरहरु)
+
-

बारा – बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म २७ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । घाइते भएका ६ सय जना भन्दा धेरैको उपचार भइरहेको छ ।

उद्धार राहत र उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । प्रदेश सरकारले राहत र उद्धारका लागि सबै पक्षसँग आग्रह गरेको छ ।

हावाहुरीले सबैभन्दा बढि बाराको फेटा गाउँपालिकाको भरबलियामा क्षति पुर्‍याएको छ । त्यहाँ १ सय ५० भन्दा धेरै घर भत्केका छन् ।

फेटा गाउँपालिकाको दुई वडाका १५ जनाको मृत्यु भएको छ।

वीरगञ्ज संवाददाता राम मण्डलले भरबलिया पुगेर संकलन गरेका तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?