हावाहुरी प्रभावितलाई कर्णाली सरकारको एक करोड सहयोग

हावाहुरी प्रभावितलाई कर्णाली सरकारको एक करोड सहयोग
+
-

सुर्खेत– गत आईतबार तराईका बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावित परिवारहरुका लागि कर्णाली प्रदेश सरकारले राहत उपलव्ध गराउने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले बारा र पर्सामा भएको हावाहुरीबाट प्रभावितहरुका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

प्रदेश नं. २ का हावाहुरी प्रभावितहरुका लागि राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरि कर्णाली प्रदेश सरकारको तर्फवाट एक करोड उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए। हावाहुरीबाट जनधनको ठूले क्षति भएको थियो।

यस्तै मन्त्रीपरिषद्को बैठकले प्रदेश अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ। हाल ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्यासका रुपमा विकास गर्ने र तीन सय शैयाको प्रेशण (रेफरल) अस्पत्तालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’