कनकाई पुलमा राखिएको बम सेनाद्वारा निष्क्रिय

कनकाई पुलमा राखिएको बम सेनाद्वारा निष्क्रिय
+
-

झापा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नदीको पुलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
योसँगै २ घण्टादेखि अवरुद्ध राजमार्ग पनि खुलेको छ।

आइतबार बिहानै पुलमा शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर भएको थियो । शंकास्पद बस्तु राखिएको ठाउँमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको पर्चा भेटिएको छ ।

सुगौली सन्धि मार्फत नेपालले गुमाएको भूमि फिर्ता हुनु पर्ने, २०४६ सालदेखि अहिलेसम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज हुनु पर्ने, संघीयता खारेज हुनु पर्ने, भ्रष्टाचारिलाई कारवाही हुनु पर्ने तथा निशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था हुनु पर्ने मागसहितको पर्चा पनि भेटिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?