शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने पत्रकार पक्राउ

शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने पत्रकार पक्राउ
+
-

विर्तामोड – झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए।

“घटनाको विषयमा सोधपुछका लागि राखेका छौँ, अहिले सो शंकास्पद बस्तु कसले किन राखेको भन्ने विषय बुझ्दै छौँ,” उनले भने।

घटनापछि उर्लाबारी प्रहरी कार्यालयमा राखिएका श्रेष्ठका विषयमा एसपी केसीले भने, “सोधपुछ र बुझ्ने क्रममा उहाँलाई उर्लाबारी प्रहरीमा राखेका छौँ।

तर, कसैलाई थुनामा राख्ने काम भएको छैन, अहिले घटनाबारे बुझने क्रममा छौँ, सोधपुछका क्रममा रहेका छौँ।”

सोधपुछका क्रममा प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा शेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?