डिएसपी खड्काले आफ्नो कुर्सीमा अर्कैलाई बस्न दिएपछि…

डिएसपी खड्काले आफ्नो कुर्सीमा अर्कैलाई बस्न दिएपछि…
+
-

बिर्तामोड – इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिर सार्वजनिक भएपछि डिएसपी खड्कामाथि विभागीय छानविन शुरु भएको छ।

उनी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएका छन्।

डिएसपी खड्काले धेरैवटा मुद्दा मामिला झेल्दै आएका बिर्तामोड बस्ने एक युवक हर्क गुरुङलाई आफ्नै कुर्सीका बस्न दिएको तस्बिर सार्वजनिक भएपछि छानविनका लागि उनलाई विराटनगर तानिएको हो।

डिएसपी सुवास खड्का

प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालका अनुसार डिएसपी खड्कामाथि छानविन गर्न विराटनगर तानिएको हो।

यदि यो प्रकरणमा उनी दोषी देखिए प्रदेश प्रहरीले निलम्बन गरेर प्रदेश प्रहरीले थप कारवाही गर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन्।

डिएसपी खड्का किरण दर्जीको हिरासतमा मृत्यु भएको घटनादेखि नै विवादमा विवादमा पर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?