मध्यरात धारिलो हतियार प्रहार, महिला गम्भीर घाइते

मध्यरात धारिलो हतियार प्रहार, महिला गम्भीर घाइते
+
-

विर्तामोड – मेचीनगर नगरपालिका १० धुलाबारीमा बुधबार राति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। मध्यरातमा आफ्नै घरभित्र धारिलो हतियार प्रहार भएका कारण ४१ वर्षीया आरती चौहान गम्भीर घाइते भएकी छिन्।

उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

हतियार प्रहार गर्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?