७ करोड ६७ लाख नक्कली भारुसहित विमानस्थलबाट ६ जना पक्राउ

७ करोड ६७ लाख नक्कली भारुसहित विमानस्थलबाट ६ जना पक्राउ
+
-

काठमाडौं- त्रिभुवन विमानस्थलबाट७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित  ६ जना पक्राउ परेका छन्।

कतार एयरलाइन्सको विमान चढेर दोहाबाट काठमाडौँ आएका तीन जना पाकिस्तानी र तीन जना नेपालीलाई  नक्कली नोटसहित पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए।

उनका अनुसार पक्राउ पर्नेमा  कतारबाट आएका नासिर उद्धिन, नादिया अनवर, मोहमद अख्तर रहेका छन् भने आएको  नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिक युनुस अन्सारी र उनका साला  सुयल खान र चालक रहेका छन्।

अन्सारी जाली नोटकै कारोबारमा पटक-पटक पक्राउ परिसकेका छन्। केन्द्रीय कारागारभित्रै रहँदा अन्सारीमाथि गोली प्रहार भएको थियो।

नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?