हतियारसहित आएका विप्लव कार्यकर्ताले बस जलाए

हतियारसहित आएका विप्लव कार्यकर्ताले बस जलाए
+
-

सुर्खेत– बन्दको अवज्ञा गर्दै बस सञ्चालन गरेको भन्दै नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले यात्रुबहाक बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बसमा आगजनी गरेका थिए । चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर बसमा आगो लगाएका थिए ।

आगजनीबाट बस पूर्णरुपमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार उनीहरु अहिले फरार छन् । घटनाको आवश्यक अनुसन्धान र विप्लव समूहका कार्यकर्ताको खोजी कार्य भइरहेको उनले बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’