फोटो फिचर

तराईमा सही नसक्नु गर्मी

तराईमा सही नसक्नु गर्मी
+
-

विर्तामोड – तीन दिनयताको चर्को घाम र त्यसपछि बढेको तापक्रमका कारण पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ।

मानिसहरु घर बाहिर निस्कन सकेका छैनन्। काम विशेषले निस्केका मानिसहरु पनि चिसो पेय पदार्थ पिउँदै शरीर शीतल बनाइरहेका छन्।

तीन दिनयता आकाशबाट पानी पर्न सकेको छैन। विजुली नियमित नहुँदा विद्यार्थीहरुलाई नराम्ररी प्रभावित बनाएको छ। कक्षा कोठामा पंखा नचल्दा पसिना पुस्दै पढ्न बाध्य छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ११ः४५ बजेको तापक्रम ३६.२ डिग्री सेल्सियस रहेको थियो। मध्यान्नतिर उक्त तापक्रम अझ बढेको अनुमान गरिएको छ। गुगलले अहिले झापा विर्तामोडको तापक्रम ३८ डिग्री सेल्सियस देखाएको छ।

तापक्रम बढेपछि बजार तथा सडकमा चहलपहल घटेको छ। कालोपत्रे गरिएको सडकमा उक्त कालोपत्रे पग्लिन थालेको छ।

गर्मीको कारण शरीरमा पानीको मात्रा कम हुने, अचेत हुने जस्ता विभिन्न स्वास्थ्य समस्या समेत देखापर्न सक्ने भएकाले पानी प्रशस्त पिउन र काम नहुँदा घर बाहिर ननिस्कन चिकित्सकले सल्लाह दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?