कर्णाली प्रदेशले छोरी जन्मिए मासिक पाँच सय दिने

कर्णाली प्रदेशले छोरी जन्मिए मासिक पाँच सय दिने
+
-

सुर्खेत– कर्णाली प्रदेश सरकारले छोरी जन्मिएको अवसरमा बैंक खाता सञ्चालन गरिदिने भएको छ।

छोरीको लालनपालन र उच्च शिक्षाका लागि कर्णाली सरकारले आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी नयाँ कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो।

छोरी जन्मिए लगतै प्रदेशले एक हजार रुपैयाँ बराबरको बैंक खाता सञ्चालन गरिदिने भएको छ। त्यस लगतै मासिक पाँच सय रुपैयाँका दरले छोरीको खातामा विवाह योग्य उमेरसम्म पैसा उपलव्ध गराउने कार्यक्रम प्रदेश सरकारले ल्याएको हो।

कर्णाली सरकारले ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रम सञ्चालन गर्ने भएको हो। जसका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ। छोरीको जीवन सुरक्षामा सहयोग पुग्ने गरी प्रदेशले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’