उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीद्वारा डिस्पोज

उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीद्वारा डिस्पोज
+
-

मोरङ – मोरङको उर्लाबारीमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले सुरक्षित रुपमा डिस्पोज गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा मंगलबार बिहान उर्लाबारीमा प्रेसर कुकर बम फेला परेको थियो । त्यसपछि पुगेको सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरेको हो ।

जिल्लामा बन्दको प्रभाव परेको छ । निजी सवारी साधन चले पनि सार्वजनिक गाडी चलेका छैनन् । विद्यालय बन्द छन् । बजार भने आंशिक रुपमा खुलेको छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?