फोटो फिचर

मेची पुल जोड्ने सडक बाढीले बगायो

मेची पुल जोड्ने सडक बाढीले बगायो
+
-

झापा– झापाको भद्रपुर जोड्न मेची नदीमा बनेको नयाँ पुलसम्म भारततर्फ बनाइएको सडक बाढीले बगाउँदा नेपाल भारत गर्ने सर्वसाधारणको विजोग भएको छ।

अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले मेची पुल जोड्ने ग्राभेल सडक बगाउँदा सर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएको हो। मेचीको बाढीले भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा नजिकै राखेको अस्थायी पोस्ट समेत डुबाएको छ।

पानीले ग्राभेल सडकको गिटी तथा बालुवा बगाउँदा सडक धेरै ठाउँमा भत्किएको छ।अहिले उक्त सडकबाट वारपार गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?