भारतीय नेपाली साहित्यका शताब्दि पुरुषको निधन, रहेनन् हायमनदास राई किराँत

भारतीय नेपाली साहित्यका शताब्दि पुरुषको निधन, रहेनन् हायमनदास राई किराँत
+
-

झापा– भारतीय मूलका नेपाली भाषी साहित्यकार हायमनदास राई किराँतको निधन भएको छ। आइतबार राति उनको निधन भएको बताइएको छ। पश्चिम बंगालको गोरुबथान निवासी राईलाई भारतीय नेपाली साहित्यप्रेमीहरुले नेपाली साहित्यका ‘श्रीपेच’ भनेर संज्ञा दिने गरेका छन्।

१०१ वर्षीय किराँत बिगत केही दिनदेखी अस्वस्थ रहेका थिए। भारतीय नेपाली साहितयको एउटा कालखण्ड समाप्त भएको गोरुबथानका एकजना पत्रकार रुस्तम शर्माले बताए।

भारतमा रहेर नेपाली वाङमयको उन्नतिका लागि महत्वपूर्ण भूमिका खेलेका साहित्कार राई शताब्दि पुरुषका रुपमा मानिन्छन्।

नेपाली साहित्यको उत्थानका लागि जीवन समर्पण गरेका उनी विक्रम संवत १९७५ साल माघ २८ गते भारतको गोरुबथानमा जन्मिएका हुन्।

नेपाली वाङमयका थुप्रै ठूला साहित्यकारसँगको उठबसले लेखनलाई थप प्रेरणा दिएको उनले बताउँदै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?