नेपालबाट चार अर्ब रुपैयाँको अलैंची निर्यात

नेपालबाट चार अर्ब रुपैयाँको अलैंची निर्यात
+
-

झापा-  गत आर्थिक बर्षमा नेपालबाट चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ। कुल उत्पादनको ८५ प्रतिशत बिक्री भएको महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए। महासंघका अनुसार गत आर्थिक  बर्षमा ४ हजार ७ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो।

अलैची खेती बिस्तारसँगै कृषकको संख्यापनि बृद्धि भइरहेको पाइएको छ । महासचिव भट्टराईले भारतको आसाम, सिक्किम, अरुणाचल र भुटानमा बृद्धि भइरहेको अलैची खेतीका कारण नेपाली उत्पादनले चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको बताए । पुर्वी नेपालको इलामबाट शुरु भएको अलैंची खेती यतिखेर नेपालका १६ जिल्लासम्म बिस्तार भएको छ ।

नेपालको ४२ जिल्लामा अलैची खेतीको सम्भावना रहेको महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । उनले सम्भावना रहेका सबै जिल्लामा अलैंची खेतीको बिस्तार गर्न सके उत्पादनले ब्यापार घाटा न्यूनिकरणका लागि ठुलो योगदान पुर्‍याउन सक्ने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?