‘मोहम्मद डे’को अवसरमा वीरगञ्जमा र्‍याली (फोटो फिचर)

‘मोहम्मद डे’को अवसरमा वीरगञ्जमा र्‍याली (फोटो फिचर)
+
-

वीरगञ्ज– ‘मोहम्मद डे’ को अवसरमा मुस्लिम समुदायले आइतबार वीरगञ्जमा र्‍याली निकालेका छन्।

इस्लाम धर्मावलम्वीहरुले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मदिनको अवसरमा वीरगञ्जको घण्टाघरबाट र्‍याली निकालिएकाे हाे।

र्‍यालीले वीरगञ्ज महानगरका विभिन्न भागको परिक्रमा गरेको थियो। परिक्रमा पश्चात मस्जिदमा पुगेर र्‍याली समापन गरिएको थियो। मुस्लिम समुदायका मानिसहरु विभिन्न भेषभुषामा सजिएर र्‍यालीमा सहभागी भएका थिए।

पैगम्बर मोहम्दको आज जन्म भएको विश्वासमा र्‍यालीमा निकालिएको र्‍यालीमा सहभागी मुर्ली टोलका नसरुदिन अन्सारीले बताए।

मुस्लिम धर्मालम्बीहरुका धर्मका प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३९ औँ जन्मजयन्ती अर्थात ‘मोहम्मद डे’को अवरसमा प्रदेश–२ सरकारले सार्वजनिक बिदासमेत दिएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?